पाेखरा विरूद्व सुदूरपश्चिमकाे राेमाञ्चक जित

काठमाडौं -नेपाल प्रिमियर लिगमा सुदुरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि रोमाञ्चक जित हात पारेको छ। १५४ रनको लक्ष्य  लिएर मैदानमा उत्रिएको पोखराले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन बनाउन सक्यो। पोखराका लागि  आन्द्रेश गोस ३६, रेमन रेफर ३३, किरण ठगुन्ना ३२, दिनेश खरेल १५, जेन मलिक १०, माइकल लिस्क ५, दिलिपनाथ एक, विपिन खत्री,सुदिप अर्याल र कप्तान कुशल […]

Continue Reading

पुनर्वास फुटबलमा लफडा: झिलमिलाका खेलाडीलाई फिल्डमै सिद्धार्थका खेलाडीद्वारा कुटपिट

कञ्चनपुर/२९ कार्तिक– कञ्चनपुरको पुनर्वासमा भईरहेको फुटबल प्रतियोगितामा लफडा मच्चिएको छ । त्रिभुवन युवा क्लब(टिवाईसी)ले पुनर्वास ६ ङ गाँउमा आयोजना गरेको क्षेत्र नम्बर १ स्तरिय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता बिहीबार लफडा मच्चिाएको हो । पहिलो सेमिफाईनल प्रतियोगिता खेलमैदानमै दादागिरीशैलीमा खेलाडीमाथि कुटपिट भएको छ । सिद्धार्थ युवा क्लबका खेलाडी बिमल तामाङ्ग, सलमान तामाङ्ग र अर्पण तामाङ्गले […]

Continue Reading

दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै ‍भारतले जित्यो टी-२० विश्वकपको उपाधि

काठमाडौं-आइसिसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ। शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी-२० विश्वकपको उपाधि जितेको हो। भारतले जारी विश्वकपमा अपराजित रहँदै उपाधि जितेको हो। १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर १६९ रन बनाउँदा भारत ७ रनले विजयी भएको हो। भारतलाई उपाधि जिताउन १६ ‌औं ओभरमा […]

Continue Reading

नेपाल बंगलादेशसँग २१ रनले पराजित

काठमाडौं – नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ । योसँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ । १०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए । […]

Continue Reading

११ ओभरमा नेपालले गुमायो ५ विकेट

काठमाडौं -टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्ध १०७ रनको लक्ष्य पछ्याइरहेको नेपालले ११ ओभरमा पाँच विकेट गुमाएको छ । पाँचौ विकेटको रुपमा सन्दीप जोरा १ रन बनाएर आउट भए । उनले ८ बल सामना गरेका थिए । यसअघि आशिफ शेख १७, कप्तान रोहित पौडेल १, कुशल भुर्तेल ४ र अनिल कुमार साह शून्य रनमा आउट भएका […]

Continue Reading

बंगलादेशविरूद्ध नेपाले गुमायो एकै ओभरमा दुई विकेट

अमेरिका-आइसिसी टी-२० विश्वकपमा बंगलादेशविरूद्ध जवाफी ब्याटिङ गरेको नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ। सेन्ट भिन्सेन्टमा बंगलादेशविरूद्ध जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो ओभरमा दुई विकेट गुमाएको हो। बंगलादेशका तान्जिम हसन शाकिमको बलमा २.२ ओभरमा ओपनर कुशल भूर्तेल र २.४ ओभरमा अनील साह आउट भएका हुन्। आउट हुनुअघि कुशल भूर्तेलले ८ बल खेलेर ४ रन बनाए भने […]

Continue Reading

नेपालले गर्याे गलादेशलाई १०६ रनमा अलआउट

काठमाडौं- आईसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले बलिङ गरेको नेपालले बंगलादेशलाई १०६ रनमा अलआउट गर्‍यो ।

Continue Reading

सन्दीप लामिछाने टी-२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी

अमेरिका-नेपालका लेगस्पिनर सन्दीप लामिछाने टी२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । आईसीसी टी२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् । १६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरे । विज्ञापन […]

Continue Reading

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

काठमाडौं- नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ । नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन बटुलेका थिए । दुई बलमा दुई रन चाहिएको थियो । गुलशन झालाई […]

Continue Reading

नेपाली राष्ट्रिय फुटबल टोलिलाई साउँदिमा भब्य स्वागत

बिकाश सिंह महता– खेलकुद क्षेत्रमा क्रीकेट निकै रौनक बढ्दो क्रममा रहेको बेलामा विदेशी भुमिमा सन् २०२६ को फिपा विश्वकप फुटबल अन्तर्गत छनोट खेल युएई संग साउदी अरब पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलिलाई भब्य रुपमा स्वागत गरिएको थियो। एक कार्यक्रम आयोजना गर्दै शुक्रबार नेपाली राजदुतावास र संयुक्त संघ संस्थाको आयोजनामा नेपाली राष्ट्रिय पुरुष खेलाडि, प्रशिक्षक र […]

Continue Reading