कञ्चनपुरमा ट्रकको ठक्करबाट भिमदत्तकी २१ बर्षिया एक युवतीकाे मृत्युु
महेन्द्रनगर – कञ्चनपुरमा ट्रकको ठक्करबाट एक युवतीकाे मृत्युु भएकाे छ । विहिबार विहान पुर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिका-५ वन समितिमा बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प४६५८ नम्बरको माेटरसाइकललाई ठक्कर दिदा एक युवतीकाे मृत्यु भएकाे हाे । मृत्यु हुनेमा माेटरसाईकलकाे पछाडि सवार भीमदत्त नगरपालिका-१८ बस्ने २१ वर्षीया निर्मला बाेहराकाे मृत्यु भएकाे कञ्चनपुरका प्रमुख […]
Continue Reading