नेपाल प्रहरीका ३७ जना डिएसपी एसीमा बढुवा

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौं-नेपाल प्रहरीका ३७ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसी)मा बढुवा सिफारिस भएका छन् । शुक्रवार नेपाल प्रहरी बढुवा समितिको निर्णयबाट ३७ जना रिक्त स्थानका लागि बढुवा सिफारिस गरेको जनाएको छ ।

बढुवा सिफारिस हुनेमा पहिलो नम्बरमा कुलदिप चन्द दोस्रोमा सुमित खड्का र तेस्रोमा ठाकुर प्रसाद पोखरेल रहेका छन् ।

बढुवा हुनेहरूको नामावली:

Leave a Reply

Your email address will not be published. Required fields are marked *